पिपलटार टोल विकास संस्था देवघाटद्वारा सार्वजनिक जग्गाको संरक्षण

images
  • 281
    SHARES
  • आषाढ १३, २०८० बुधबार
    पिपलटार टोल विकास संस्था देवघाटद्वारा सार्वजनिक जग्गाको संरक्षण
    images

    तनहुँ

    देवघाट गाउँपालिका वडा नम्बर ५ अन्तर्गत रहेको पिपलटार टोल विकास संस्था देवघाटद्वारा सार्वजनिक जग्गाको संरक्षण गरेको छ।

    उक्त संस्थाका सचीव डिल्लीराम गिरिका अनुसार अन्दाजी दस आना जग्गाको संरक्षण गरेको बताए।साथै उहाँका अनुसार सो स्थानमा हाल ब्याडमिन्टन कोर्ड बनाउने योजना रहेको बताएका छन्।संस्थाले सरसफाइ , बाटोमा बत्तीको व्यवस्थापन लगायतको सामाजिक क्षेत्रमा काम गर्दै आएको समेत गिरिको भनाइ छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend