तस्विरमा हेर्नुहोस् मस्जिदमा इदको रौनक

images
  • 193
    SHARES
  • आषाढ १४, २०८० बिहीबार
    तस्विरमा हेर्नुहोस् मस्जिदमा इदको रौनक
    images

     मुस्लिम धर्मालम्बीहरूको महानपर्व वकरिद मनाउनेक्रम जारी छ । यस अवसरमार सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।

    आज सोही अवसरमा घण्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरूले सामुहिक रूपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रूपमा शुभकामना आदन प्रदान गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend