नारायणगढ–मुग्लिन सडक खण्ड २८ घण्टापछि दुइतर्फी खुल्यो

images
  • 279
    SHARES
  • आषाढ १५, २०८० शुक्रबार
    नारायणगढ–मुग्लिन सडक खण्ड २८ घण्टापछि दुइतर्फी खुल्यो
    images

    चितवन, असार १५

    पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड २८ घण्टापछि खुलेको छ ।

    निरन्तरको प्रयासपछि आज अपरान्ह ५ बजेपछि दुईतर्फी बाटो संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend