उड्दाउड्दै जुधे दुई हवाईजहाज

images
  • 192
    SHARES
  • आषाढ १७, २०८० आइतबार
    उड्दाउड्दै जुधे दुई हवाईजहाज
    images

     असार १७

    कोलम्बियामा उड्दाउड्दै दुई जहाज जुधेका छन् ।

    कोलम्बियाको आइपे एयर बेस नजिकै दुई हवाईजहाज जुधेका हुन् । जुधेका हवाईजहाज तालिमको क्रममा रहेका कोलम्बियाको हवाई सेनाका दुई टि–२७ नामक जहाज भएको बताइएको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend