राष्ट्रिय स्वतन्त्र पार्टीले बनायो विपदमा खटिन द्रुत टोली

images
  • 157
    SHARES
  • आषाढ १८, २०८० सोमबार
    राष्ट्रिय स्वतन्त्र पार्टीले  बनायो विपदमा खटिन द्रुत टोली
    images

    असार १८

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपदमा खटिन द्रुत एक्सन टोली (रेपिड एक्सन टिम) बनाएको छ। रास्वपाले आइतबार सामाजिक कार्यमा केन्द्रित रहने उद्धार, खोज र राहतमा खटिने गरी प्रदीप तिमल्सेनाको नेतृत्वमा द्रुत समूह बनाएको हो।

     
     

    केन्द्रीय द्रुत कार्य समूहमातहत रहने तथा ७ देखि ३३ जना पार्टी सदस्य खटिनेगरी समूह बनाइएको ढकालले बताएका छन्।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend