असार २४
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले नक्कली भुटानी शरणार्थीबारे प्रधानमन्त्रीले उल्लेख गरेको फिल्म कहिले लाग्ने हो ? भन्दै कटाक्ष गरेका छन् ।
आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले शरणार्थी प्रकरणमा संलग्न सबैलाई किन पक्राउ गर्न नसकिएको भन्दै प्रश्न गरेका हुन् ।



