दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिँदै ३० करोड रुपैयाँ फिराैती माग्ने व्यक्ति पक्राउ

images
  • 138
    SHARES
  • आषाढ २६, २०८० मंगलबार
    दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिँदै ३० करोड रुपैयाँ फिराैती माग्ने व्यक्ति पक्राउ
    images

    मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिँदै ३० करोड रुपैयाँ फिराैती माग्ने खोटाङका रमेशकुमार गुरुङ पक्राउ परेका छन् ।

    गुरुङले प्रवेश लामाको नामबाट यही असारको १३ गतेदेखि निरन्तर फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै प्रसाईँले प्रहरीमा उजुरी दिनुभएको थियो । धम्की दिने गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले आज मङ्गलवार पक्राउ गरेको हो । उनले ३० करोड रुपैयाँ फिरौती मागेका थिए, फिरौती रकम लिन आउने क्रममा प्रहरीले पक्राउ गरेको हो

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend