सभामुखद्वारा प्रधानमन्त्री प्रचण्डको जीवन सङ्गिनीको निधनमा दुःख व्यक्त

images
  • 94
    SHARES
  • आषाढ २७, २०८० बुधबार
    सभामुखद्वारा प्रधानमन्त्री प्रचण्डको जीवन सङ्गिनीको निधनमा दुःख व्यक्त
    images

    सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

    उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । सभामुख घिमिरेले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend