प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नीको निधनका कारण संसदीय बैठक स्थगित

images
  • 153
    SHARES
  • आषाढ २७, २०८० बुधबार
     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नीको निधनका कारण संसदीय बैठक स्थगित
    images

     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण संसदीय समितिका बैठकहरू स्थगित भएका छन् ।

    समितितका सदस्यहरु श्रदाञ्जलीका लागि गएकाले बैठक स्थगित गरिएको संसद सचिवालय श्रोतले जनाएको छ । सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

    अर्थ समितिको बैठक ११ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १ बजेका लागि तय थियो ।

    सीता दाहालको निधनका कारण संसदीय समितिका बैठकहरू स्थगित भएका छन् ।

    समितितका सदस्यहरु श्रदाञ्जलीका लागि गएकाले बैठक स्थगित गरिएको संसद सचिवालय श्रोतले जनाएको छ । सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

    अर्थ समितिको बैठक ११ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १ बजेका लागि तय थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend