असार २७-
झापामा सेप्टी ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएको छ । झापा मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीमा नर्सरीमा अध्ययनरत ८ वर्षीय बालकको मृत्यु भएको हो । बालकको मृत्युपछि मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको



