असार २८-
मनाङ एयरको दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरका लागि नयाँ नियम ल्याएको छ ।
नयाँ नियमअनुसार मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न पाउने छैनन् । प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउण्टेन उडान, सिलिङ उडान र पुष्पवृष्टि गर्न रोक लगाएको हो ।



