नेपालले ९ ओभर १ बलमा ३९ रन बनाउँदा ६ विकेट गुमायाे

images
  • 179
    SHARES
  • आषाढ २९, २०८० शुक्रबार
    नेपालले ९ ओभर १ बलमा ३९ रन बनाउँदा ६ विकेट गुमायाे
    images

    काठमाण्डाै –

    नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान 'ए' सँगकाे खेलमा खराब शुरुवात गरेकाे छ । श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेकाे हाे ।

    नेपालले ९ ओभर १ बलमा ३९ रन बनाउँदा ६ विकेट गुमाएकाे छ । नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान राेहित पाैडेल ४ तथा भीम सार्की र पवन सर्राफ शून्य रनमा आउट भए । अहिले कुशल मल्ल र गुसलन झा क्रिजमा छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend