असार ३१-
भारतबाट डिजेलको मूल्य बढेरआएको छ भने पेट्रोलको मूल्य घटेर आएको छ ।
नेपाल आयल निगमका अनुसार निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेरको छ ।