नेपालले पायो यूएईले तर्फबाट १५८ रनको लक्ष्य

images
  • 92
    SHARES
  • श्रावण ३, २०८० बुधबार
    नेपालले पायो यूएईले तर्फबाट १५८ रनको लक्ष्य
    images

    साउन १-

    एसीसी इमर्जिङ नेसन्स कप अन्तरगतको खेलमा नेपाललाई यूएई ए ले १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

    पार्ट टाइम बलर कुशल भुर्तेलको स्पिन सामना गर्न नसकेको यूएई ४४ ओभरमा १५७ रनमा समेटिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend