काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस दुर्घटना

images
  • 102
    SHARES
  • श्रावण ३, २०८० बुधबार
    काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस दुर्घटना
    images

    साउन ३-

    काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना भएको छ । साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल बा. ४ ख ९३९६ नम्बरको बस खसेको बनेपा प्रहरीले जनाएको हो ।

    भक्तपुर प्रहरी प्रमुख प्रजित केसीका अनुसार ७ जना घाइते भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend