सुन भित्रिएको घटनामा छानबिन गर्न भन्सार विभागले बनायो समिति

images
  • 85
    SHARES
  • श्रावण ४, २०८० बिहीबार
    सुन भित्रिएको घटनामा छानबिन गर्न भन्सार विभागले बनायो समिति
    images

     साउन ४

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिएको घटनामा छानबिन गर्न भन्सार विभागले समिति बनाएको छ । विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरिएको हो ।

    विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend