नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताकाे प्रधानमन्त्रीसँग भेट नहुने

images
  • 107
    SHARES
  • श्रावण ७, २०८० आइतबार
    नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताकाे प्रधानमन्त्रीसँग भेट नहुने
    images

     

     साउन ७-

    चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन् ।

    युआन सीपीसीका उच्च तहका नेता हुन् । तीन दिन काठमाडौं रहँदा उनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् । तर, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भेटवार्ता हुनेछैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend