मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा हस्तान्तरण

images
  • 353
    SHARES
  • श्रावण ९, २०८० मंगलबार
    मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा हस्तान्तरण
    images

    तनहुँ 
    तनहॅु जिल्लाको बन्दिपुर गाउॅपालिका -२ मुच्चुकमा रहेको मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा हस्तान्तरण गरिएको छ । रिस्ती विकास समाज तनहुँको समन्वयमा र स्थानिय समाजसेवी एवं कांग्रेस नेता रेशम गुरुङको पहलमा मुकेन्देश्वरी आमा समूहलाई सोमबार नौमती बाजा हस्तान्तरण गरिएको स्थानिय प्रबिना गुरूङले नवीन खबरलाई बताउनुभयाे ।

    संयुक्त राज्य अमेरिकामा रहनुभएका विनोद थापा ,तपस भट्टराई , कुवेतमा रहनुभएका राजेन्द्र बिराई ,काठमाण्डौंमा रहनुभएकी पूर्णिमा आले र तनहुँका कांग्रेसका नेता एबं ब्यबसायी पुरुषोत्तम खनालले उक्त कार्यको लागी आर्थिक सहयोग गर्नुभएको हो ।
     

     

     

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend