बिहानदेखि पूर्ण रुपमा अवरुद्ध नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

images
  • 340
    SHARES
  • श्रावण १४, २०८० आइतबार
    बिहानदेखि पूर्ण रुपमा अवरुद्ध नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
    images

     साउन १४

    नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको सडकखण्ड सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

    इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend