माओवादी केन्द्रले तीन महिने अभियानका लागि संयोजकहरु तोके

images
  • 186
    SHARES
  • श्रावण २१, २०८० आइतबार
    माओवादी केन्द्रले तीन महिने अभियानका लागि संयोजकहरु तोके
    images

    काठमाडौं ।

    माओवादी केन्द्रले तीन महिने अभियानका लागि संयोजकहरु तोकेका छ । प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल ‘जनतासँग माओवादी’ नाम दिइएको अभियानका लागि संयोजकहरु तोकेका हुन् ।

     

    जसअनुसार कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य छन् ।

     

    सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend