तनहुँ,
डा.स्वणिम वाग्ले भोलि देवघाट आउने भएको छ । तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य माननीय डा.स्वर्णिम वाग्ले भोलि देवघाटमा जनतासँग माननीय एवम् माननीय सँग जनता भेटघाट तथा अन्तरकृया कार्यक्रमका लागि देवघाट आउने रास्वपा देवघाट संयोजक बल बहादुर क्षेत्रीले बताए ।
माननीय डा. वाग्ले भोलि शुक्रबार १२ बजे देवघाट गाउँपालिकाको सिटी हल आउने भएको छ। रास्वपा देवघाटला संयोजक क्षेत्रीले उक्त कार्यक्रममा सहभागी बनी समग्र देवघाटको बिकास निर्माण,योजना,आयोजना,तत्काल गर्नु पर्ने काम र आगमी योजना लगाएतका विषयमा छलफल हुने हुँदा इच्छुक व्यक्तिहरुलाई कार्यक्रम आउन अनुरोध समेत गरेका छन् ।


karishma gurung

