सप्तकोशीमा पानीको बहाव बढेसँगै ५६ वटै ढोका खोलियो

images
  • 346
    SHARES
  • श्रावण २९, २०८० सोमबार
    सप्तकोशीमा पानीको बहाव बढेसँगै ५६ वटै ढोका खोलियो
    images

    साउन २९

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ५६ वटै ढोका खोलिएको छ । आज बिहानको मापन अनुसार सप्तकोशीमा ४ लाख ५२ हजार ७१० क्यूसेक प्रति सेकेन्ड पानीको बहाब रहेको ब्यारेजस्थित प्रहरीले जनाएको छ ।

    प्रहरीले पानीको बहाब बढेकै कारण सुरक्षा सतर्कता बढाईएको बताएको छ । यद्यपि सवारी साधन आवतजावत भने सहज ढंगले नै भइरहेको छ । सप्तकोसीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend