साउन ३१
चितवनको टिकौंलीमा दुर्घटनामा परेको गैँडाकोटको अक्सफोर्ड कलेजको बसमा परीक्षा दिएर फर्कदै गरेका विद्यार्थी परेका छन् ।
अस्पतालमा उपचाररत घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ । उनीहरुको भरतपुरमा विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गतबर्ष पनि अक्सफोर्ड कलेजको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो ।



