छाडे युनाइटेड पोग्वाले

images
  • 78
    SHARES
  • जेठ १८, २०७९ बुधबार
    छाडे युनाइटेड  पोग्वाले
    images

    काठमाडौं 

    फ्रान्सका स्टार खेलाडी पाउल पोग्वाले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाडेका छन् ।

    ll.jpg 

     

    सम्झौता अवधि सकिएसँगै निःशुल्क ट्रान्सफरमा युनाइटेड छाडेको क्लबले जनाएको छ । 

     

    फ्रान्सलाई सन् २०१८ मा विश्वकप जिताएका २९ वर्षीय पोग्वाले विश्व कीर्तिमान सहित सन् २०१६ मा युभेट्सबाट युनाईटेडमा जोडिएका थिए । ओल्ड ट्राफोर्डमा रहँदा पोग्वाले २२६ खेलमा ३९ गोल गरेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend