भदौ १
६० किलो सुन बरामद प्रकरणमा पक्राउ परेका अधिकांश चिनियाँ नागरिकबाट नेपाली नागरिकता फेला परेको छ । यसरी नेपाली नागरिकता फेला पर्नेहरूमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नागरिकता भेटिएको प्रहरी स्रोतले बताएको छ ।