भदौ २
पूर्वी नवलपरासीको दुम्कौलीस्थित शास्वतधाममा आज (शनिबार)देखि सुरु हुने हनुमान कथा प्रवचनका लागि भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री दिउँसो चितवन आइपुगेका छन् । उनलाई भरतपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।