१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ऋषिङ ज्यामिरेमाइ विद्यालयका प्रअ पक्राउ

images
  • 448
    SHARES
  • भाद्र १२, २०८० मंगलबार
    १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा  ऋषिङ ज्यामिरेमाइ विद्यालयका प्रअ पक्राउ
    images

    तनहुँ, भदौ १२

    बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । प्रहरीले तनहुँ ऋषिङ गाउँपालिका-७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हिजो (सोमबार) प्रकाउ गरिएको हो ।

    गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend