४ सय रुपैयाँले बढ्यो सुनको भाउ

images
  • 76
    SHARES
  • जेठ १९, २०७९ बिहीबार
    ४ सय रुपैयाँले बढ्यो सुनको भाउ
    images

    काठमाण्डाै 

    सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ ।

    ghghfgf.jpg

    हिजो तोलामा ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा झरेको भाउ आज फेरि ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा पुगेको हो ।

    यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।  हिजो तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २ सय ६५ रुपैयाँमा पुगेको छ । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend