रवि लामिछाने नेपाल-भारत म्याच हेर्न श्रीलंका जाँदै

images
  • 225
    SHARES
  • भाद्र १७, २०८० आइतबार
    रवि लामिछाने नेपाल-भारत म्याच हेर्न श्रीलंका जाँदै
    images

    काठमाडौं, भदौ १७

    नेपाल र भारतबीच भोलि समूह चरणको अन्तिम खेल हुँदैछ । विजेता टीम दोस्रो चरणमा पुग्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन् ।

     
    राष्ट्रिय टीमलाई हौसला दिन उनी पत्नी निकिता पौडेल र पार्टीका सहयोगी दीपक बोहरासहित श्रीलंका जान लागेका हुन् । स्रोतका अनुसार उनीसहित तीनजनाको टोली आज श्रीलंका जान लागेको हो ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend