कप्तान रोहित :अब चाहिँ हाई टाइम भइसक्यो, पूर्वाधारमा लगानी गर्नुपर्छ

images
  • 285
    SHARES
  • भाद्र २०, २०८० बुधबार
    कप्तान रोहित :अब चाहिँ हाई टाइम भइसक्यो, पूर्वाधारमा लगानी गर्नुपर्छ
    images

    ,भदौ २०-

    राष्ट्रिय क्रिकेट टोलिका कप्तान रोहित पौडेलले अब पूर्वाधारमा लगानी गर्नुको विकल्प नभएको बताएका छन्। एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग बोल्दै रोहितले अब पूर्वाधारमा लगानी गर्नुको विकल्प नभएको बताएका छन् ।

    उनले भने, ‘ अब चाहिँ हाई टाइम भइ सक्यो, इन्फ्रास्ट्रक्चर (पूर्वाधार)मा इन्भेस्ट (लगानी) गर्नुपर्छ। जहिल्यै पनि ती कुराहरुमा संघर्ष गरिरहेका हुन्थ्यौँ हामी। एउटै विकेट छ त्यसैमा सबै जनाले तयारी गरिरहनु परेको छ। डोमेस्टिक स्ट्रक्चर छैन केही पनि। प्रत्येक प्रदेशमा ग्राउन्ड खासगरी पिचहरु भयो भने तयारी गर्न सकिन्छ।’

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend