वडाध्यक्ष मुकुन्द रिजालको निधन

images
  • 184
    SHARES
  • भाद्र २१, २०८० बिहीबार
    वडाध्यक्ष मुकुन्द रिजालको निधन
    images

    काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिनुभयो ।

    डेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । रिजाल पालिकाको चुनावमा कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरको वडा १६ बाट ४ हजार १९ मतकासाथ विजयी हुनुभएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend