माछा बोकेको जिप जलबीरेमा दुर्घटना

images
  • 556
    SHARES
  • भाद्र २१, २०८० बिहीबार
    माछा बोकेको जिप जलबीरेमा  दुर्घटना
    images

    भदौ २१-

    मुग्लिन-नारायणगढ सडक खण्डमा माछा बोकेको जिप पल्टिएको छ । आज बिहान इच्छाकामना गाउँपालिका ६ जलबीरेमा लु ३ च २६४७ नम्बरको योद्धा गाडी दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परि चालक बर्दघाट ९ नवलपरासी निवासी वर्ष २३ को उमेश थारु घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । गाडीमा ल्याइएको माछा समेत नष्ट भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend