राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

images
  • 321
    SHARES
  • भाद्र २२, २०८० शुक्रबार
    राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित
    images

    राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक अर्काे  सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । 

    आइतबार बिहान ११ः०१ बजे बस्नेगरी निर्धारणा गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लाागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसदका महासचिव डा भरतराज गौतमले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । 375206372_6538651252867001_4076894959323368558_n_20230908145802.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend