भोलिदेखि क्रमिक रुपमा मौसम खुल्दै जाने मौसमविद्को अनुमान

images
  • 301
    SHARES
  • आश्विन १७, २०८० बुधबार
    भोलिदेखि  क्रमिक रुपमा मौसम खुल्दै जाने मौसमविद्को अनुमान
    images

    , असोज १७-

    देशका केही ठाउँमा गएरातिदेखि नै लगातार झरी परिरहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखिको झरी परेको हो ।

    उनको अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

    भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्दै जाने मौसमविद्को अनुमान छ । यसपालि मनसुनको अन्तिमतिर झरी परेको हो । बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको हो ।
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend