प्रसाईँले गरिबको आवाज उठाउँदा आफूमाथि कालो मोसो दले

images
  • 109
    SHARES
  • आश्विन २३, २०८० मंगलबार
    प्रसाईँले गरिबको आवाज उठाउँदा आफूमाथि कालो मोसो दले
    images

    काठमाडौं ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरिबको आवाज उठाउँदा आफूमाथि कालो मोसो दलिएकाे बताएका छन् ।

    कालोमोसो दलिएको भोलिपल्ट मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईँले अव एमालेसँग खेल सुरु भएको बताए । प्रसाईले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका थिए। 

    प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेका थिए।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend