पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घट्यो

images
  • 160
    SHARES
  • आश्विन २८, २०८० आइतबार
    पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घट्यो
    images

    असोज २८
    नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend