थप १४ जनामा संक्रमण कोरोना पुष्टि, ८ जना संक्रमणमुक्त

images
  • 74
    SHARES
  • जेठ १९, २०७९ बिहीबार
    थप १४ जनामा संक्रमण कोरोना पुष्टि, ८ जना संक्रमणमुक्त
    images

    काठमाडौं 

    देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    fdddddddddddddd.jpg

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा २ हजार ५ सय ९५ जनामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    बिहीबार ८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय १ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend