नेपालकाे लगातार दाेस्राे जित, हङकङ ६ विकेटले पराजित

images
  • 158
    SHARES
  • कार्तिक २, २०८० बिहीबार
    नेपालकाे लगातार दाेस्राे जित, हङकङ ६ विकेटले पराजित
    images

    काठमाण्डाै –

    तस्वीर। NPL

    देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार दाेस्राे जित निकालेकाे छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायाे । 

    हङकङले दिएकाे ९५ रनकाे सामान्य लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले नटआउट २५ रन बनाए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend