आंवुखैरेनीमा जारी भलिबल प्रतियोगितामा देवघाट ३ र ४ वडा सेमिफाइनल प्रवेश

images
  • 1.4K
    SHARES
  • कार्तिक ४, २०८० शनिबार
    आंवुखैरेनीमा जारी भलिबल प्रतियोगितामा देवघाट ३ र ४ वडा सेमिफाइनल प्रवेश
    images

     तनहुँ,

    तनहुं आंवुखैरेनी ६ कुटमिरेस्वरामा जारी विजय दशामी पर्वको अवसरपारी आयोजित भलिबल प्रतियोगितामा देवघाट गाउँपालिका वडा ३ र ४ सेमिफाइनलमा प्रवेश गरेको छ।5555.jpg

     

    सो प्रतियोगितामा देवघाट ३ वडाले बन्दिपुर गाउँपालिका ६ वडा लाई र देवघाट ४ वडाले आंवुखैरेनी गाउँपालिका ६ वडा हिलेखर्कलाई पछि पर्दै सेमिफाइनलमा पुगेको देवघाट युवा तथा खेलकुद समितिका सचीव भक्त बहादुर थापामगरले बिहानी मिडियालाई बताएको थिए।111.jpg

     

    यहीँ मिति २०८० कार्तिक १ गते बाट सुचारु भएको प्रतियोगितामा २३ टिमको सहभागीता रहेको छ। साथै टिम शुल्क २५ सय रुपैयाँ रहेको छ भने प्रथम हुने टिनले २५ हजार पाउने देवघाट युवा तथा खेलकुद समितिका सचीव थापामगरले जानकारी दिए।2222.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend