देवघाट गाउँपालिका अध्यक्ष थापाले बडा दशैंको शुभकामना व्यक्त गरेका छन्।

images
  • 304
    SHARES
  • कार्तिक ६, २०८० सोमबार
    देवघाट गाउँपालिका अध्यक्ष थापाले बडा दशैंको शुभकामना व्यक्त गरेका छन्।
    images

    तनहुँ,

    आज सोमबार बिहानी मिडिया संग गरिएको कुराकानीमा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले सबै नेपालीलाई दसैँको अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायूको कामना गरेका छन्।

    बडा दशैंले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भन्ने कामना समेत उनले दिएका छन्। अ

    ध्यक्ष थापाले बडा दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतस्स्फुर्त अभिव्यक्त हुन प्रचलनले यसको महत्व रहिआएको भन्दै परम्परागत रुपमा हर्षोल्लासका साथ मनाइने यस्ता पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकतालाई थप सुदृढ गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend