सुनकाे भाउ अहिलेसम्मकै महँगाे

images
  • 189
    SHARES
  • कार्तिक १२, २०८० आइतबार
    सुनकाे भाउ अहिलेसम्मकै महँगाे
    images

    काठमाण्डाै 

    सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँ पुगेको छ ।     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend