बिकास पाण्डे,
मलेसिया
बिजया दशमी को पावन अबसर पारी बैदेशिक रोजगारिमा रहेका नेपालिहरु बिच मलेसियाको सेरेम्बान जिल्लाको सेनेवाङ मा भएको फुटबल प्रतियोगितामा यु जि जि आर ग्लोभ कम्पनी प्रथम भएको छ ।
उसले फाइनल खेलमा ४-३ को अग्रता कायम गर्दै उपाधी चुमेको हो । ५ टिम को सहभागिता रहेको खेलमा पहिलो चरण मा oon laai ५-२ ले पराजित गर्दै दोस्रो चरण मा प्रबेस गरेको यु जि ले दोस्रो चरण मा बाइ तान्दै फाइनलमा आफ्नो स्थान बनाएको थियो । फाइनल मा पनि राम्रो प्रदसन गर्दै ४-३ को अग्रता दिलाउदै यु जि आर ग्लोभ कम्पनिले उपाधी चुमेको हो ।



