तीन दिनदेखि सम्पर्कविहीन,घरबाट स्कूल हिडेका भरतपुरका सविन नेपाली

images
  • 106
    SHARES
  • जेठ १९, २०७९ बिहीबार
    तीन दिनदेखि सम्पर्कविहीन,घरबाट स्कूल हिडेका भरतपुरका सविन नेपाली
    images

    चितवन, १९ जेठ ।

    चितवन भरतपुरका एक बालक तीन दिनदेखि सम्पर्कविहिन भएका छन् । भरतपुर १६, शरणपुरस्थित आफ्नै घरबाट १४ वर्षीय बालक सविन नेपाली जेठ १७ गतेदेखि सम्पर्कविहीन भएका हुन् । घरबाट स्कूल जान हिडेका बालक तीन दिनसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् ।

    1654142564-CDbBO.jpg
     
     

    ४.२ फिट उचाइ भएका र तस्बिरमा देखिएको कपडा लगाएका नेपालीलाई देख्ने/भेट्ने महानुभावले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८४५९६९३६४, ९८२९४६१९६७ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend