भाइटीकाको उत्तम साइत १०ः ५१ मिनेटमा

images
  • 99
    SHARES
  • कार्तिक २०, २०८० सोमबार
    भाइटीकाको उत्तम साइत १०ः ५१ मिनेटमा
    images

    काठमाडौँ, कात्तिक २०-

    यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०ः५१ बजे परेको छ ।

    नपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend