त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम

images
  • 362
    SHARES
  • कार्तिक २१, २०८० मंगलबार
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम
    images

    कात्तिक २१-

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको जानकारी दिए ।

    ‘अहिले काठमाडौंमा ट्राफिक चाप छ, त्यसले गर्दा जहाजहरुको सामान्य उडान अवतरण हुन नसकेको हो,’ उनले भने । पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा चलिरहेको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend