सेनाको हेलिकप्टर चढेर राष्ट्रपति जाजरकोट पुगे

images
  • 289
    SHARES
  • कार्तिक २१, २०८० मंगलबार
    सेनाको हेलिकप्टर चढेर  राष्ट्रपति जाजरकोट पुगे
    images

    कात्तिक २१-

    राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगेका छन् ।

    गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल मंगलबार जाजरकोट पुगेका हुन् । उनी रुकुम पश्चिममा पनि जाने कार्यक्रम छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend