काठमाडौं, मंसिर ४
नेकपा (एमाले)का नेता महेश बस्नेत पक्ष र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षलाई छलफलका लागि बोलाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज अपराह्न ४ बजे दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।