सर्वाेच्चद्वारा टिकटक प्रतिबन्ध कार्यान्वयनमा रोक लगाउन अस्वीकार

images
  • 257
    SHARES
  • मंसिर ५, २०८० मंगलबार
    सर्वाेच्चद्वारा टिकटक प्रतिबन्ध कार्यान्वयनमा रोक लगाउन  अस्वीकार
    images

    मंसिर ५-

    सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ ।

    न्यायाधीश विनोद शर्मा पौडेलको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend