सरकारले ७१ जना सहसचिवको सरुवा गरे (सूचीसहित)

images
  • 144
    SHARES
  • मंसिर ११, २०८० सोमबार
    सरकारले ७१ जना सहसचिवको सरुवा गरे (सूचीसहित)
    images

    काठमाण्डाै -

    सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।

    प्रशासन समूहका ५० जना, इञ्जिनियरिङ सेवाका नौ जना, शिक्षा समूहका ६ जना, वन सेवाका चार जना र स्वास्थ्य सेवाका एक जना सहसचिवको सरुवा भएको छ ।

    धेरै सहसचिवहरु गृह, अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।

    Saruwa-2023-11-26.pdf :To download file click here

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend