बैकुण्ठतालमा पौडी खेल्न रोक

images
  • 397
    SHARES
  • मंसिर ११, २०८० सोमबार
    बैकुण्ठतालमा पौडी खेल्न रोक
    images

    चितवन, मंसिर ११

    माडीको पर्यटकीय गन्तव्य बैकुण्ठतालमा पौडी खेल्न रोक लगाइएको छ ।

     
    बैकुण्ठतालमा पटक पटक पौडी खेल्दा मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले सो तालमा पौडी खेल्न मनाही गरेको हो । समितिले तालमा एक बोर्ड राख्दै पौडी नखेल्न सूचना गरेको हो । पछिल्लो समयमा माडीको बैकुण्ठ तालमा आन्तरिक पर्यटकहरु ठूलो संख्यामा पुग्ने गरेका छन् ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend